Live on
Your Voice, Your Power
एजेन्सी- डिएगो म्याराडोनाको निधनमा अर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक घोषणा गरिएको छ । विश्व फुटबलको महान खेलाडी मानिने म्याराडोनाको निधनमा अर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक घोषणा गरिएको हो । म्याराडोनाको बुधबार ६० वर्षको उमेरमा हृदयघातको निधन भएको थियो ।