समाचार Archives | Page 6288 of 7906 | Khabarhub Khabarhub

पहिलो टेस्ट क्रिकेटमा न्यूजील्यान्डको शानदार जित, पाकिस्तान १०१ रनले पराजित

एजेन्सी– न्यूजील्यान्डमा सम्पन्न पहिलो टेस्ट क्रिकेटमा भ्रमणकारी टोली पाकिस्तान १०१ रनले पराजित गरेको छ । न्यूजील्यान्ड विरुद्ध सशक्त प्रतिरोध गरेको पाकिस्तानी टोली अन्तिम दिनको अन्तिम सत्रमा २७ बल बाँकी छँदा अलआउट भएको थियो । पाकिस्तानका पुछारको क्रमका खेलाडीहरु शाहीन अफ्रिदी र नासीम शाहले झण्डै सात घण्टा क्रिजमा बिताएका थिए । तर, कमजोर प्रकाशमा भएको खेलमा…