समाचार Archives | Page 6310 of 7893 | Khabarhub Khabarhub

लिड्सको पोस्टमा म्यान्सेचस्टर युनाइटेडको ६ गोल

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले लिड्स युनाइटेडको पोस्टमा ६ गोल गरेको छ । घरेलु मैदानमा भएको खेलमा युनाइटेडले लिड्सलाई ६–२ को फराकिलो अन्तरले पराजित गर्‍यो । युनाइटेडको फराकिलो जितमा स्कट म्याकटोमिने र ब्रुनो फर्नान्डेसले समान दुई गोल गर्दा भिक्टर निल्सन लिन्डेलफ र ड्यानियल जेम्सले समान एक गोल गरे । लिड्सका लियाम कोपर र…