समाचार Archives | Page 6312 of 7766 | Khabarhub Khabarhub

धौलागिरी अस्पतालमा पर्वतकी महिलाले जन्माइन शरीर जोडिएका शिशु !

बागलुङ– प्रसूति व्यथाले च्यापेको लामो समयपछि धौलागिरी अस्पताल पुगेकी पर्वतकी एक महिलाले शरीर जोडिएका दुई शिशुलाई जन्म दिएकी छिन । पर्वतको फलेवास नगरपालिका–२ कुर्घाकी २८ वर्षीया महिलाले धौलागिरि अस्पतालमा आज शरीर जोडिएका शिशुलाई जन्म दिएकी हुन । प्रसूति व्यथा लागेपछि महाशिला गाउँपालिकाको लुंखुदेउरालीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र पुगेकी उनलाई पर्वत अस्पताल पठाइएको थियो । पर्वत…