समाचार Archives | Page 6327 of 7890 | Khabarhub Khabarhub

आज काठमाडौँमा वर्षकै धेरै जाडो, २ डिग्रीमा झर्‍यो तापक्रम

काठमाडौँ-  आज काठमाडौँ उपत्यकामा वर्षकै धेरै जाडो भएको छ । काठमाडौँ उपत्यकाको तापक्रम २ दशमलव ८ डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको तापक्रम यस वर्षकै कम मापन गरिएको छ । यसअघि मङ्गलबार काठमाडौँ उपत्यकाको तापक्रम तीन डिग्री थियो । तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ ।…