समाचार Archives | Page 6334 of 7762 | Khabarhub Khabarhub

भाइमसलाको भाउ घटे पनि व्यापार बढेन

काठमाडौँ– तिहारमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई टीका लगाइदिएर उपहारसँगै दिने ‘भाइमसला’ को व्यापार निकै ठूलो हुने गर्छ । भाइमसला भनिने खानेकुरामा ओखर, बदाम, काजु, किसमिस लगायत महँगा मानिने चिजहरू हुन्छन् । विशेषगरी तिहार निजिकै आउँदै गर्दा बजारमा भाइमसला किन्ने दिदीबहिनीको भिडभाड निकै बाक्लो हुन्छ । काठमाडौँको असन-इन्द्रचोक क्षेत्रमा त ठेलामठेल भिड हुने गर्छ । अन्यत्र पनि…