Live on
Your Voice, Your Power
काठमाडौँ– अमेरिकी राष्ट्रपतीय चुनावको अहिले मतगणना भइरहेको छ । कूल ५३८ इलोक्ट्रोरल मतमध्ये जितका लागि २७० इलोक्ट्रोरल मत आवश्यक छ । मतगणनाको पछिल्लो विवरण अनुसार डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले २२३ र रिपब्लिकनका डोनाल्ड ट्रम्पले २१३ मत प्राप्त गरेका छन्। अहिलेसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार प्रतिस्पर्धी बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले अग्रता लिएका…