समाचार Archives | Page 6364 of 7867 | Khabarhub Khabarhub

पोखरामा उपचाररत थप दुई संक्रमितको मृत्यु

पोखरा- पोखरामा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचाररत दुई संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा पोखरा-१८ निवासी ५१ वर्षीय पुरुषको आइतबार राति ९.४५ बजे उपचारकै क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक बिनोदबिन्दु शर्माले वताए । पोखराका १८…