Live on
Your Voice, Your Power
काजाङ– मलेसियाको अध्यागमन विभागले गैरकानुनी रुपमा बसेका ९ नेपालीसहित १४१ जनालाई पक्राउ गरेको छ । मलेसियाको काजाङस्थित एक अपार्टमेन्टमा त्यहाँको अध्यागमन विभागले छापा हानी उनीहरुलाई पक्राउ गरेको हो । आवासीय अनुमति सकिएर गैरकानुनी रुपमा बसेकाहरुलाई नियन्त्रणमा लिईएको विभागले जनाएको छ । इन्डोनेसियाका ६५ म्यानमारका ५९ नेपाली ९ जना र अन्य देशको ८ जनालाई पक्राउ गरिएको…