समाचार Archives | Page 6390 of 7856 | Khabarhub Khabarhub

एम्बाप्पेले २ गोल गरे पनि टरेन पीएसजीको हार

एजेन्सी–  केलियन एम्बाप्पेले २ गोल गरेको खेलमा फ्रेन्च लिग वानमा पीएसजी मोनाकोसँग स्तब्ध भएको छ । १० खेलाडीमा समेटिएको पीएसजी घरेलु टोलीसँग ३–२ ले पराजित भएको हो । पीएसजीलाई हराउन मोनाकोका केभिन भोलान्डले दुई तथा सेस फाब्रिगासले एक गोल गरे । पीएसजीका केलियन एमबाप्पेले दुवै गोल गरे पनि हार टार्न सकेनन् । मोनाकोमा शुक्रबार राति…