समाचार Archives | Page 6395 of 7855 | Khabarhub Khabarhub

सुनको मूल्य प्रतितोला ७ सयले घट्यो

काठमाडौं – सुनको मूल्यमा आज गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला रू ७ सय ले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रू ९४ हजार ४ सय मा कारोवार भएको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला रू ९५ हजार १०० मा कारोवार भएको थियो । त्यसैगरी…