समाचार Archives | Page 6402 of 7854 | Khabarhub Khabarhub

ट्रम्पको अवरोध जारी रहे संक्रमणले धेरै अमेरिकीको ज्यान जान्छ – बाइडेन

काठमाडौँ- चुनावमा पराजय भएर पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तरिमकाल अझै लम्ब्याए अमेरिकामा कोरोना संक्रमणले धेरै व्यक्तिको ज्यान जाने राष्ट्रपति निर्वाचित जो बाइडेनले बताएका छन् । केही दिन यता लगातार संक्रमण बढ्दै गएको अमेरिकामा पछिल्ला दिन मृत्यु पनि बढ्दो क्रममा छ । संक्रमण बढिरहँदा अमेरिकी सरकार पनि अन्तरिम अवस्थाबाट गुज्रिएको छ । यसको असर महामारी नियन्त्रणमा…