समाचार Archives | Page 6405 of 7855 | Khabarhub Khabarhub

सुर्खेतमा थप एक संक्रमितको मृत्यु

सुर्खेत- सुर्खेतमा उपचाररत एक कोरोना संक्रमित मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका-११ का ६२ वर्षीय पुरुषको बिहान ५:५५ बजे प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । बाँकेको बैजनाथ गाउँपालिका-१ स्थायी ठेगाना भएका ती व्यक्तिलाई श्वास फेर्न गाह्रो भएपछि कात्तिक २६ गते अस्पताल भर्ना गरिएको थियो । सोही दिन गरिएको स्वाब परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि…