Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले हुम्लास्थित नेपाल- चीन सीमामा विज्ञ टोली खटाएर अध्ययन गर्न माग गरेका छन् । हुम्लामा नेपाली भूमि मिचिएको जानकारी स्थलगत अनुगमनमा गएको टोलीबाट पाएको भन्दै कोइरालाले तुरुन्त विज्ञ टोली खटाई सत्यतथ्य सार्वजनिक गर्न माग गरेका हुन् । उनले सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै तत्काल सत्यतथ्य सार्वजिनक गर्न माग गरेका…