Live on
Your Voice, Your Power
काठमाडौं – विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १३ लाख नाघेको छ । कोरोनाका कारण विश्वका हालसम्म २ सय १५ मुलुकका गरी कूल १३ लाख १८ हजार ३८ जनाले ज्यान गुमाएका छन् । पछिल्ला विवरणहरु अनुसार कोभिड–१९ बाट सङ्क्रमित हुनेको संख्या विश्वभर ५ करोड ४३ लाख १८ हजार पुगेको छ ।…