Live on
Your Voice, Your Power
काठमाडौं- कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले चीनले मिचेको भनिएको हुम्लास्थित नेपाली भूमिको अध्ययनका लागि विज्ञ टोली पठाउन माग गरेका छन् । सामाजिक संजाल ट्वीटरमा बुधबार बिहान ट्वीट गर्दै पौडेलले स्थलगत अध्ययनको प्रतिवेदन पूरा नआई प्रतिक्रिया दिएको भन्दै सरकारले जनतासमक्ष माफी माग्नु पर्ने समेत बताएका छन् । हुम्लामा सीमा विज्ञ पठाउँ ! स्थलगत अध्ययनको प्रतिवेदन पूरा…