समाचार Archives | Page 6426 of 7864 | Khabarhub Khabarhub

चीनले ‘मुसलमानविरुद्ध दमन र अत्याचार’ गरेको भन्दै मुस्लिम समुदायद्वारा प्रदर्शन

काठमाडौं- नेपालका मुस्लिम समुदायले चीनले ‘मुसलमानविरुद्ध दमन र अत्याचार’ गरेको भन्दै देशका विभिन्न स्थानमा प्रदर्शन गरेको छ । उइगुर मुस्लिम समुदायमाथि चीनमा 'दमन तथा शोषण' भएको आरोप लगाउँदै जमीअत उलमाए नेपालकाे अगुवाइमा देशका विभिन्न स्थानमा विहीबार विरोध प्रदर्शन गरिएको हो । उनीहरुले काठमाडाैँ, भैरहवा, विराटनगर लगायतका ठाउँमा चिनियाँ दमनविरुद्ध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागिहरुले…