समाचार Archives | Page 650 of 7761 | Khabarhub Khabarhub

नक्कली शरणार्थी प्रकरण : बेचन झालाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं- नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा पक्राउ परेका बेचन झाललाई अनुसन्धान अघि बढाउन काठमाडौं जिल्ला अदालतले ७ दिनको म्याद दिएको छ । ठगी र संगठित अपराधमा अनुसन्धानका लागि अदालतले ७ दिन हिरासतमा राख्ने अनुमति दिएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा बिचौलियाको भूमिका निर्वाह गरेका झालाई यही शुक्रबार प्रहरीले पक्राउ गरेको थियो ।…