Live on
Your Voice, Your Power
काठमाडौं- २७ जना महिलाको समूहले सिन्धुपाल्चोकको थाङपालमा रहेको गन्जला–चुलीको आरोहण गर्ने भएका छन् । ५ हजार ८ सय ६३ मिटर उचाइमा रहेको गन्जला–चुली (कांगा) को आरोहण गर्न सो महिलाको समूह शनिबार काठमाडौंबाट सिन्धुपाल्चोक तर्फ जान लागेका हुन् । विश्व समावेशी साहसी संस्थामार्फत गन्जला–चुलीको आरोहण गर्न लागेका टोलीलाई शुक्रबार काठमाडौंमा बिदाइ गरिएको थियो । काठमाडौं नजिक…