समाचार Archives | Page 657 of 7762 | Khabarhub Khabarhub

 देवघाटमा एक सय ४२ आयोजना सम्पन्न

दमौली– देवघाट गाउँपालिकामा एक वर्षमा एक सय ४२ वटा आयोजना सम्पन्न भएका छन् । आर्थिक वर्ष २०८०-८१ मा एक सय १६ वटा आयोजना उपभोक्ता समितिबाट र २६ वटा ठेक्का प्रक्रियाबाट सम्पन्न भएका देवघाट गाउँपालिकाले जनाएको छ ।  गाउँपालिकाका इन्जिनियर तीर्थ ढुंगानाका अनुसार पू्रा भएका योजनामध्ये गाउँपालिकास्तरीय ४१ र वडास्तरीय एक सय एक छन् । वडा…