Live on
Your Voice, Your Power
काठमाडौँ- नेपालमा पीसीआर विधिबाट स्वाब परीक्षण गरिनेको संख्या ५ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार शनिबारसम्म पीसीआर विधिबाट स्वाब परीक्षण हुनेको संख्या ५ लाख ५ हजार ६६० पुगेको छ । यस्तै पछिल्लो २४ घन्टामा ११ हजार ४७ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण भएको छ । मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टाइनमा…