Live on
Your Voice, Your Power
काठमाडौं - अमेरिकाले दक्षिण चीन सागरको विवादित क्षेत्रमा चीनले गरिरहेको दाबी गलत र गैह्रकानूनी भएको जनाएको छ । ताइवान, फिलिपिन्स, ब्रुनाइ, भियतनाम लगायतका मुलुकले सदियौदेखि उक्त क्षेत्रमा आफ्नो दावी गरिरहँदा चीनले कृत्रिम द्वीप खडा गर्दै बढाइरहेको सैन्य तैनाथी गलत भएको अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले जनाएका छन् । क्षेत्रीय विवादमा कसैको पक्ष नलिने बताउँदै आएको…