बाढी-पहिरोले पुर्‍याएको क्षतिप्रति पूर्वराजा शाहबाट दुःख व्यक्त « Khabarhub

बाढी-पहिरोले पुर्‍याएको क्षतिप्रति पूर्वराजा शाहबाट दुःख व्यक्त


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले केहीदिन यताको अविरल वर्षासँगै आएको बाढी पहिरोले मुलुकभर पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

उनले सोमबार विज्ञप्ति जारी गर्दै प्राकृतिक विपत्तिमा परहेकाहरुलाई राहत तथा उद्धारमा खट्न सबैमा अनुरोध गरेका छन् ।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘ शोक वियोग, व्यथा र वेदनाको यो स्थितिमा सबैबाट सबैको राहत, उद्धार र उपचार होस् । विनासको यो बेला पर्याप्त सहयोग, सुव्यवस्था तथा निगरानी पुगोस् ।’

उनले प्राकृतिक विपदबाट पीडित सबैमा हार्दिक समवेदना व्यक्त गर्दै घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

पूर्वराजा शाहद्वारा जारी विज्ञप्ति यस्तो छ-

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ६ : ३८ बजे

मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य

काठमाडौं– मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारीमा

घुमारचोक र लप्सेका किसान ३५ वर्षदेखि इस्कुसखेतीमा व्यस्त, वार्षिक पाँच लाख आम्दानी

काठमाडौं– घुमारचोक र लप्सेका किसानहरु इस्कुसखेतीमा रमाइरहेको ३५ वर्ष नाघेको छ

कांग्रेस महाधिवेशन रोक्न देउवा समूह सर्वोच्च पुग्यो

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै सभापति शेरबहादुर देउवा

चार महिनापछि विधिपूर्वक सदनमा आउँदै प्रधानमन्त्री, ११ सांसदका प्रश्नको सामना गर्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि विधिपूर्वक प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा

कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल– धेरैजसो युवाहरू वैदेशिक रोजगारका लागि परदेश जान्छन् । आफ्नो