समाचार Archives | Page 6675 of 7678 | Khabarhub Khabarhub

‘मौद्रिक नीति राम्रो आयो, अब कार्यान्वयन पक्ष महत्वपूर्ण पाटो हो’ 

काठमाडौं- नेपाल राष्ट्र बैंकले ल्याएको आर्थिक वर्ष २०७७–७८ को मौद्रिक नीति समग्रमा राम्रो आएको भन्दै कार्यान्वयनतर्फ अब विशेष ध्यान दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् । शनिबार काठमाडौंमा भएको साक्षात्कारमा बोल्दै पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले मौद्रिक नीति राम्रो आएकोले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिए । पूर्व गभर्नर क्षेत्रीले मौद्रिक नीतिले निजी क्षेत्रपनि उत्साही भएको बताए ।…