Live on
Your Voice, Your Power
काठमाडौं - लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले १ हजार ३ जनाको मृत्यु भएको छ भने २ लाख १३ हजार ३०३ जना संक्रमित भएका छन् । खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै ४५८ जनाको मृत्यु भएको छ । त्यहाँ ८१ हजार ७६६ जना संक्रमित भएका छन् । यस्तै यूएईमा २६० जनाको…