Live on
Your Voice, Your Power
काठमाडौं- प्राविधिक समस्या आएपछि केही दिन बन्द रहेको पशुपतिस्थित नेपालको एक मात्र विद्युतीय शवदाह गृह आइतबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । शवदाह गृहको निर्मलीकरण पूरा गरिएपछि फेरि सञ्चालनमा ल्याउन लागिएको हो । कोरोना भाइरस सङ्क्रमित सिन्धुपाल्चोककी एक सुत्केरी महिलालाई जेठ ३ गते साँझ यन्त्रबाट दहन गरिएपछि प्राविधिक समस्या आएको भन्दै बन्द गरिएको थियो । शवदाह…