Live on
Your Voice, Your Power
काठमाडौं- युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले नोबेल कोरोना भाइरस (कोभिड १९) ले गर्दा रोकिएका खेल गतिविधिहरु कहिले देखि सूचारु हुन्छ भन्ने अहिले अनुमान गर्न नसकिने बताएका छन् । कोरोना भाइरसका कारण फागुन अन्तिम सातादेखि नेपालमा खेलकुद गतिविधि बन्द छन् । अन्तिममा रोकिएको शहीद स्मारक बी डिभिजन लिग हो । जुन चैत ५ गतेदेखि…