भारतमा दुई दिनमा ५१ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण « Khabarhub

भारतमा दुई दिनमा ५१ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा दुई दिनमा ५१ हजारभन्दा बढीलाई कोरोना भाइरको संक्रमण भएको छ ।

विहीबार २५ हजार ५७१ जनालाई संक्रमण भएकोमा शुक्रबार बिहान यो समाचार तयार पार्दा पछिल्लो २४ घण्टामा २५ हजार ८०३ जना संक्रमित भएका छन् ।

योसँगै भारतमा कोरोना संक्रमितको संख्या ७ लाख ९४ हजार ८५५ पुगेको छ । संक्रमितको यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा धेरै हो ।

यस्तै संक्रमणले मृत्यु हुनेको संख्या २१ हजार ६२३ पुगेको छ ।

 

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ५ : २२ बजे

फ्रान्स छोड्न आदेशपछि रूसी टिप्पणीकारको विरोध

पेरिस– क्रेमलिन समर्थक प्रचारप्रसार गरेको आरोपमा फ्रान्स छोड्न आदेश दिइएकी

युक्तको शव निकालियो, निम्सदाइसहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर

काठमाडौं- पाकिस्तानको हिमाल ब्रोड पिकमा शुक्रबार उद्धार अभियान अस्थायी रूपमा

‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ सार्वजनिक

काठमाडौं– अदालती पत्रकारितालाई केन्द्रित गरेर तयार गरिएको ‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’

नेपाल–इजरायल सम्बन्ध थप सुदृढ बनाउन सहकार्य विस्तारमा जोड

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि इजरायलका