समाचार Archives | Page 6733 of 7518 | Khabarhub Khabarhub

सबै प्रदेशमा ५ सय शय्याको विशेषज्ञ अस्पताल बनाउने सरकारी घोषणा

काठमाडौं - सरकारले मुलुकका सबै प्रदेशमा ५ सय शय्याको विशेषज्ञ अस्पताल बनाउने घोषणा गरेको छ । सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सबै प्रदेशमा समेटिने गरीका विभिन्न ७ अस्पताललाई ५ सय शय्याको विशेषज्ञ अस्पतालको रुपमा स्तरोन्नती गर्ने कार्यक्रम सार्वजनिक गरेकी हुन् । घोषित कार्यक्रम अनुसार गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान…