समाचार Archives | Page 6736 of 7518 | Khabarhub Khabarhub

१० हजार जना संक्रमित भए के होला ? छैन तयारी

काठमाडौं– सरकारले अनुमान गरेअनुसार नेपालमा १० हजार जनामा कोरोना भाइरस संक्रमण देखियो भने उपचारको अवस्था के होला ! स्वास्थ्य मन्त्रालयले वैशाख पहिलो साता नेपालमा कोरोना संक्रमण फैलिएमा संक्रमितको संख्या उनीहरूलाई आवश्यक पर्ने स्वास्थ्य सेवाबारे पनि आकलन गरेर व्यवस्थापन सुरु गरेको हो । दुई हजार जनासम्म संक्रमित भएमा १६ सय जनालाई आइसोलेसन बेड आवश्यक पर्ने अनुमान…