समाचार Archives | Page 6738 of 7677 | Khabarhub Khabarhub

जाहेरी विपरित बकपत्र गर्ने युवतीलाई एक महिना कैद र ६३ हजार जरिवाना

चितवन- चितवन जिल्ला अदालतले बलात्कार उद्योग आरोपमा जाहेरी व्यहोरा प्रतिकूल हुने गरी वकपत्र गरेकी (होस्टाइल बनेकी) एक युवतीलाई एक महिना कैद र क्षतिपुर्तिबापत ६३ हजार रूपैयाँ जरिवाना गर्ने फैसला गरेको छ । न्यायाधीश हेमन्त रावलको इजलाशले बलात्कार उद्योग भयो भनेर युवती आफैले दिएको जाहेरीविपरित अदालतमा बकपत्र गर्ने (होस्टाइल बनेकी ) युवतीलाई एक महिना कैद र…