Live on
Your Voice, Your Power
काठमाडौं – नेपाली फुटबलको अभिभावक संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) ले नोबेल कोरोना भाइरस (कोभिड १९) ले गर्दा रोकिएको राष्ट्रिय टोलीको अभ्यास सुरु गर्न प्रारम्भिक तयारीका लागि चरणबद्ध योजना बनाएको छ । एन्फाले खेलाडीलाई अभ्यासमा फर्काउन पहिलो चरणका रुपमा सरकारको अनुमतिसहित ७० जनाको पीसीआर परीक्षणका लागि पत्र पठाएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)…