Live on
Your Voice, Your Power
काठमाडौँ– वैवाहिक अंगीकृत नागरिकताबारे नेपाली कांग्रेसले पुरानै अडान लिएपछि सरकारले नागरिकता सम्बन्धी विधेयकमा सहमति जुटाउनका लागि समय मागेको छ। संसदको राज्य व्यवस्था समितिको बैठकमा सहभागी गृहमन्त्री रामबहादुर थापा बादलले नागरिकतासम्बन्धी विधेयकमा राजनीतिक सहमतिका लागि समय मागेका हुन्। सरकारले समय मागेपछि समितिले सहमतिका लागि पाँच दिन समय दिएको छ। आउने आइतबारसम्ममा यसबारे सहमति जुटाउन समितिले सरकारलाई…