Live on
Your Voice, Your Power
काठमाडौं - लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले २९२ जनाको मृत्यु भएको छ भने ५१ हजार ७६० जना संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै १५२ जनाको मृत्यु भएको छ । त्यहाँ २० हजार ७७ जना संक्रमित भएका छन् । यस्तै यूएईमा ८९ जनाको…