समाचार Archives | Page 6778 of 7494 | Khabarhub Khabarhub

अमेरिकामा नर्सिङ होममा बसेका ११ हजारभन्दा धेरै वृद्धवृद्धाको कोरोना संक्रमणका कारण मृत्यु

न्यूयोर्क – कोरोनाभाइरस सङ्कटले अमेरिकी समाजमा गहिरो प्रभाव पारिरहेकै छ, तर पछिल्लो पटक सार्वजनिक भएको विवरणले सबैलाई चिन्तित र आतङ्कित दुबै बनाएको छ । अर्थात् करिब दुई महिनाको अवधिमा नर्सिङ होममा बसेका ११ हजारभन्दा बढी वृद्धवृद्धाको कोरोनाभाइरसकै कारण ज्यान गएको छ । अमेरिकाभर फैलिएका यी नर्सिङ होममा आश्रित वृद्धवृद्धाको अझै पनि कोरोनाभाइरसको पर्याप्त परीक्षण गर्न…