स्वास्थ्य मन्त्रालयका प्रवक्ता फेरिए, गौतमले पाए जिम्मेवारी « Khabarhub

स्वास्थ्य मन्त्रालयका प्रवक्ता फेरिए, गौतमले पाए जिम्मेवारी


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नयाँ प्रवक्ता नियुक्त भएका छन् ।

स्वास्थ्य मन्त्रालयको कर्मचारी प्रशासन शाखाका प्रमुख रघुराम विष्टका अनुसार स्वास्थ्य मन्त्रालयमा डाक्टर जागेश्वर गौतम प्रवक्तामा नियुक्त भएका हुन् ।्

थापाथलीको प्रसुती तथा स्त्री रोग अस्पतालको निर्देशक रहेका डा गौतमलाई केही दिन अघि स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको थियो । स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखाका प्रमुख एवं प्रवक्ता डा विकास देवकोटाको ठाउँमा डा गौतमलाई नियुक्त गरिएको हो ।

समन्वय महाशाखाका प्रमुख एवं प्रवक्तामा डा गौतम नियुक्त भएसँगै यसअघि सो पदमा रहेका डा विकास देवकोटालाई गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  ३ : ५७ बजे

डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान

भक्तपुर– केदारनाथको शीर डोलेश्वर महादेव मन्दिरमा ३८ दिनसम्म चल्ने श्रावणी

व्यावसायिक पशुपालन र तरकारीखेती गर्ने किसानलाई अनुदान

म्याग्दी– म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२–८३ मा व्यावसायिक

दुर्लभ संयोग : १९ वर्षअघि मेसीले नुहाइदिएका यमल विश्वकप फाइनलमा मेसीसँगै भिड्दै !

काठमाडौँ – अर्जेन्टिना र स्पेनबिच हुन गइरहेको विश्वकप फुटबलको फाइनलअघि

निर्धारित समयअगावै रिखुवा खोलामा पक्की पुल निर्माण

इलाम– इलामको दक्षिणी क्षेत्र माई नगरपालिकादेखि पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिकाको

गोठ भत्किँदा एक पुरुषको मृत्यु

स्याङ्जा– स्याङ्जाको गल्याङ–६ पिडीखोलामा गोठ भत्किँदा एक पुरुषको मृत्यु भएको