Live on
Your Voice, Your Power
काठमाडौं- सांसद सुरेन्द्र यादवलाई अपहरण गरी काठमाडौं ल्याएको आरोप लागेका नेकपाका सांसद महेश बस्नेतले डा बाबुराम भट्टराई र उनका सहयोगीलाई साइबर क्राइमको मुद्दा चलाउनुपर्ने बताएका छन् । सामाजवादीका सांसद सुरेन्द्र यादवलाई अपहरण गरि काठमाडौं ल्याएको आरोप डा भट्टराई र विश्वदीप पाण्डेले लगाएका थिए । आरोपको प्रतिवाद गर्दै सांसद बस्नेतले आफूहरुको चरित्र हत्या गर्न खोजेको भन्दै…