Live on
Your Voice, Your Power
काठमाडौं– उदयपुरमा एउटै गाउँमा ८ जनामा कोरोना संक्रमणको आशंका गरिएको छ । विराटनगरको कोशी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ८ जनामा कोरोनाको नतिजा संकास्पद देखिएपछि थप परीक्षणका लागि उनीहरुको नमूना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । कोशी अस्पतालमा भएको प्रयोगशालामा कोरोना संकास्पद देखिए पछि थप परीक्षणका लागि उनीहरुको नमूना बीपी कोइराला स्वास्थ्य विज्ञान…