Live on
Your Voice, Your Power
काठमाडौं - आईसीसी टी-२० विश्वकपको सुपर ८ मा अहिले अमेरिकाले वेस्ट इन्डिजविरुद्ध ब्याटिङ गर्दैछ । खराब मौसमका कारण केही ढिला भएको टस जितेर वेस्ट इन्डिजले सुरुमा बलिङ गर्ने निर्णय गरेको हो । दुई आयोजकको यो प्रतिस्पर्धालाई महत्त्वका साथ हेरिएको छ । विश्वकपको सुपर ८ को समूह २ मा रहेका आयोजकद्वय अमेरिका र वेस्ट इन्डिज अंकबिहीन…