Live on
Your Voice, Your Power
काठमाडौं– रूस र युक्रेनबीच सन् २०१४ देखि युद्ध जारी छ । युद्धकै बीच रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले हालै उत्तर कोरियाको भ्रमण गरेका छन् । २४ वर्षपछि भएको उनको भ्रमणका क्रममा दुई मुलुकबीच सुरक्षा सम्झौता भएको छ । सम्झौताअनुसार कुनै एक देशमा आक्रमण भएमा रूस र उत्तर कोरियाले एकअर्कालाई सघाउने भएका छन् । रूसी राष्ट्रपति पुटिनको…