समाचार Archives | Page 70 of 7408 | Khabarhub Khabarhub

शिक्षामा समान अवसर र लाभको सुनिश्चितता जरुरी : प्रधानमन्त्री

 काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पिछडिएका वर्ग, क्षेत्र, लिङ्ग र जातजातिलाई शिक्षाको मूलधारमा समाहित गरी गुणस्तरीय शिक्षाको समान अवसरको वितरण गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय शिक्षा दिवस– २०८१ का अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले प्रदेशगत र स्थानीयगत शिक्षाका सबै तह एवं अवसरमा हुने असमानता हटाई समान अवसर र लाभको सुनिश्चितता गर्नु अपरिहार्य रहेको उल्लेख…