समाचार Archives | Page 7016 of 7122 | Khabarhub Khabarhub

अन्नपूर्ण हिमाल आरोहणका क्रममा उद्धार गरिएका मलेशियाली डाक्टरको सिङ्गापुरमा निधन

काठमाडौं– अन्नपूर्ण हिमाल आरोहण गरी फर्कने क्रममा उद्धार गरिएका एकजना मलेशियाली पर्वतारोहीको निधन भएको छ । सिङ्गापुरमा रहँदै आएका मलेशियाली आरोही तथा डाक्टर चिन वुई किनको सिङ्गापुरमा रहेको युनिभर्सिटी अस्पतालमा निधन भएको हो । ८,०९१ मिटर उचाईको अन्नपूर्ण हिमाल आरोहण गरेर फर्कने क्रममा उनी अन्य आरोहीसँग छुट्टिएका थिए । त्यसको ४३ घण्टापछि गत बिहीबार उनलाई…