बिना खोप कोरोना रोक्न कठिन – विश्व स्वास्थ्य संगठन « Khabarhub

बिना खोप कोरोना रोक्न कठिन – विश्व स्वास्थ्य संगठन


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस संक्रमण प्रभावकारी खोप बिना कठिन हुने जनाएको छ । खोप नबन्दासम्म कोरोनाको संक्रमण पूर्णरुपमा नरोकिने डब्लुएचओको ठहर छ ।

डब्लुएचओका प्रमुख डा. टेड्रोस एदनाम गेब्रियससले पत्रकारहसँग कोरोना भाइरस स्वाइनफ्लुभन्दा १० गुणा खतरनाक भएको पनि बताए । तीब्र रुपमा फैलिरहेको कोरोना भाइरस २००८ को स्वाइन फ्लुभन्दा १० गुणा खतरनाक रहेको उनले बताएका हुन् ।

सन् २०१९ को डिसेम्बर अन्तिममा चीनको हुबेई प्रान्तस्थित वुहान शहरमा पहिलो पटक फेला परेको कोभिड–१९ का कारण करिब १ लाख २० हजारको मृत्यु भएको छ भने । करिब २० लाख मानिस संक्रमित छन् ।

सबैभन्दा बढी मानिसको मृत्यु र संक्रमण अमेरिकामा हुँदा उत्पत्तिस्थल चीनले भने कोरानामाथि नियन्त्रण गरिएको जनाएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ८ : १८ बजे

नेपाल-भारत सम्बन्ध : ‘रिसेट’ होइन, ‘रिभिजिट’ को खाँचो छ

अहिले भूराजनीतिको चर्चा गर्दा मुख्यतया ‘इन्डो-सेन्ट्रिक’ (भारत केन्द्रित) र ‘साइनो-सेन्ट्रिक’

काठमाडौँको रानीपोखरीमा भेटियो पुरुषको शव, पहिचान खुल्न बाँकी

काठमाडौँ – रानीपोखरीमा बुधबार राति एक पुरुष मृत अवस्थामा फेला

आरुघाट पुल मर्मत तीव्र, दसैँअघि बेलिब्रिज राख्ने तयारी (तस्बिरहरू)

गोरखा – बुढीगण्डकी नदीमा गत असोज २५ गते आएको बाढीले

विभागले गर्‍यो राजमार्गका रेष्टुरेन्टको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ मात्र अति उत्तम

काठमाडौँ– राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई बासी तथा निम्न गुणस्तरको खाना

सरकारलाई रक्षा बमको चेतावनी- जनताले तपाईँहरूको ल्याकत नापिरहेका छन् 

काठमाडौँ– रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात