समाचार Archives | Page 7042 of 7406 | Khabarhub Khabarhub

नेपाल र एमसीसीबीचको टी-ट्वान्टी क्रिकेट आज

काठमाडौं- नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) र नेपालबीचको टी–ट्वान्टी क्रिकेट आज (शनिबार) हुँदैछ । खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेल बिहान ११ बजेपछि शुरु हुनेछ । एमसीसीले नेपाल मिक्स यू–१९ टिमविरुद्ध पहिलो टी–ट्वान्टी क्रिकेट खेल्न लागेको हो । नेपाली टिमको कप्तानी रोहित कुमार पौडेलले गर्ने छन् । पहिलो एकदिवसीय खेलमा एमसीसीसंग नेपाली यू–१९…