समाचार Archives | Page 707 of 7772 | Khabarhub Khabarhub

‘नेपालका वैज्ञानिक र पत्रकारबीच समन्वय तथा सहकार्य आवश्यक’

काठमाडौं – बीपी कोइराला मेमोरियल प्लाटेरियम, अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिको आयोजनामा तीन दिने विज्ञान पत्रकारिता/विज्ञान लेखन तालिम सुरू भएको छ । समितिको सभाहल कीर्तिपुरमा आयोजित तालिममा विज्ञान पत्रकारितामा क्रियाशील पत्रकार तथा पत्रकारितामा उच्च शिक्षा अध्ययनरत विद्यार्थीसहित देशभरका ७० जनाभन्दा बढीको सहभागिता रहेको समितिका कार्यकारी निर्देशक डा सनतकुमार शर्माले जानकारी दिए। आज तालिमको उद्घाटन…