समाचार Archives | Page 7138 of 7173 | Khabarhub Khabarhub

‘प्रधानमन्त्रीले सर्वसत्तावादी शासन व्यवस्थाको झल्को दिए’

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सर्वसत्तावादी शासन व्यवस्थाको झल्को दिन थालेको बताएका छन् । प्रजातन्त्रवादी प्राध्यापक संघ गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा नेता कोइरालाले वाईडबडी खरिद प्रकरणमा रवीन्द्र अधिकारी निर्दोष छन भन्ने अभिव्यक्ति दिएर यस्तो झल्को दिएको आरोप लगाए । ‘रवीन्द्र अधिकारीको दाहसंस्कार नहुँदै उनी निर्दोषी…