समाचार Archives | Page 7141 of 7332 | Khabarhub Khabarhub

अरुणखोलाको दुर्घटनामा सशस्त्रका जवानको मृत्यु

नवलपरासी-नवलपरासीको मध्यविन्दु नगरपालिका १० दुम्बिास अरुणखोलाबीच जंगलमा गएराति भएको सवारी दुर्घटननामा एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । प्रहरी चौकी अरुणखोलाका अनुसार राति जंगलमा रोकि राखेको ना ६ ख ५२०७ नम्बरको ट्रकसँग लु २२ प २८९९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक पाल्पाको तिनाउ गाउँपालिका १ बस्ने २७ बर्षका भीमराजबहादुर छहरी मगरको…