समाचार Archives | Page 7142 of 7332 | Khabarhub Khabarhub

भारतीय दुतावासले पत्र पठाएको स्वीकार्दै सञ्चारमन्त्रीले भनेः त्यसलाई अन्यथा लिन हुन्न

काठमाडौं- सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले तरकारी तथा फलफूलको विषादी परीक्षण स्थगित गर्न भारतीय दुतावासले सरकारलाई पत्र पठाएको स्वीकार गरेका छन् । मन्त्री बास्कोटाले ‘दुई देशका सरकारबीच पत्रहरु आउने, जाने उल्लेख गर्दै त्यसलाई अन्यथा लिन नहुने पनि स्पष्ट पारे । मंगलबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकपछि संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने…