Live on
Your Voice, Your Power
काठमाडौं- उद्धार गरिएका बाल मजदूरमा कुनै न कुनै किसिमको मानसिक स्वास्थ्य सम्बन्धी समस्या रहेको अध्ययनले देखाएको छ । त्रिभुवन विश्वविद्यालय र बेलायतको किङ्गस कलेजले गरेको अध्ययनमा सो तथ्य फेला पारेको हो । बाल मजदूरलाई उद्धार गरी पुनःर्स्थापना कार्य गर्दै आएका उपत्यकाभित्रका आठवटा संस्थाका १०३ बालबालिका माथि सो अध्ययन गरिएको थियो । अध्ययन प्रतिवेदन सार्वजनिक गर्न…