समाचार Archives | Page 7144 of 7342 | Khabarhub Khabarhub

पहिरोमा पुरिएकी तारामायाको ७ घण्टापछि उद्धार

मकवानपुर–पहिरोमा पुरिएकी ५५ वर्षीया तारामाया पाख्रिनको ७ घण्टापछि उद्धार गरिएको छ । मकवानपुरको कैलाश गाउँपालिका ५ मा गएको पहिरोमा पुरिएकी उनलाई ७ घण्टापछि घाइते अवस्थामा उद्धार गरी अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । कालीखोलामा गएको पहिरोमा परी तारामाया शुक्रबार दिउँसो १२ बजे बेपत्ता भएकी थिइन । पुरिएको अवस्थामा फेला परेकी उनलाई…