समाचार Archives | Page 7150 of 7346 | Khabarhub Khabarhub

आइतबारसम्म भारी वर्षाको सम्भावना, गृहमन्त्रालयले दियो यस्तो सुझाव

काठमाडौं– लगातारको वर्षाले देशभरको जनजीवन प्रभावित भएको छ । मुलुकभर बाढी पहिरोमा परी ज्यान गुमानेको संख्या १७ जना पुगेको छ । १३ जना घाइते भएका छन् भने ८ जना बेपत्ता छन् । थप दुई दिन मुलुकका मध्य र पूर्वी भागमा भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राष्ट्रिय आपत्तकालीन…